निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल

काठमाडौं । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ । सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले आज आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो । काँग्रेसले स्थानीय तहको … Continue reading निर्वाचन तयारीबारे आयोगसँग काँग्रेस पदाधिकारीको छलफल